पाल्पा-२ मा एमालेबाट ठाकुर गैरे उम्मेदवार
पाल्पा। नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिकट दिएको छ।
एमाले पाल्पा अध्यक्ष ओम बहादुर घर्तीले गैरेको टिकट फाइनल भएको जानकारी दिए। यसअघि पाल्पा-२ मा विष्णु पौडेल र राम बहादुर राउतले टिकट पाएका थिए ।
पाल्पा २ मा तेश्रो पटक एमालेको उम्मेदवार परिवर्तन भएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment