प्रहरी अस्पतालमा कार्यरत दुई डिआईजीसहित ३७ जनामा कोरोना संक्रमण

डिसी नेपाल
३२ साउन २०७७ १४:०१
8
Shares

काठमाडौं। नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना डिआईजीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई जना डिआईजीसहित अन्य ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि प्रहरी प्रधान कार्यालय र हेडक्वार्टर मातहतका इकाइमा संक्रमित भएका प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। यसैबीच प्रहरी अस्पतालमा कोरोना संक्रममित भेटिएपछि भसोरा अस्पताल बन्द गरिएको छ।

उक्त अस्पतालमा प्रहरी अस्पतालमा कार्यरत डाक्टरले काम गर्नेगरेका थिए। सोही कारण भरोसा अस्पताल बन्द गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *