टी १० लिगको खेलाडी लिलामी जारी, नेपालबाट १२ खेलाडीहरु सहभागी (लाईभ भिडीयो)

डिसी नेपाल
८ पुष २०७७ २०:४६
2.5k
Shares

काठमाडौं । युएईको आबुधावीमा हुने टी १० क्रिकेट लिगका लागि नेपालबाट १२ खेलाडीहरुले ड्राफ्टका लागि नाम दर्ता गराएका छन । त्यसमा पाँच खेलाडी ड्राफ्टमा परेका छन । ड्राफ्टमा पर्ने खेलाडीमा सोमपाल कामी, करण केसी, दिपेन्द्र ऐरी, कुशल मल्ल रहेको बताइएको छ ।

लाईभ भिडीयो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.