कुवेतको मरुमूमिमा भेटिएको मानव कंकाल नेपाली नागरिककोे हुनसक्ने आशंका
काठमाडौं। कुवेतको अब्दलीस्थित मरूभूमिको बालुवामा भेटिएको मानव अस्थिपञ्जर नेपालीको रहेको कुवेतको अपराध प्रमाण महाशाखाले जनाएको छ।
ती नेपालीको हत्या गरी बालुवामा पुरेको हुन सक्ने र जंगली कुकुरहरूले लाशलाई बाहिर निकालेर खाएको हुनसक्ने अनुमान गरिएको छ।
अरब टाइम्सका अनुसार केही महिना अघि एक नेपाली हराएको खबरहरू प्रकाशित भएको थियो र उक्त मानव अस्थिपञ्जर उही नेपालीको भएको अनुमान गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment