कतार जाने यात्रुलाई सुर्तीजन्य पदार्थ बोक्न प्रतिबन्ध
काठमाडौं । नेपालमा रहेको कतारी दूतावासका अनुसार अबदेखि कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन्। त्यहाँको सरकारले कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा राखि लान प्रतिबन्ध लगाएको हो।
त्यसैगरी, सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामानसमेत लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment