प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा

डिसी नेपाल
२८ असार २०७८ १९:१०
3.0k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतल निवास पुगेका छन्। बालुवाटारमा एमालेको आफू निकट नेताहरुको बैठकपछि प्रधानमन्त्री ओली शीतल निवास गएका हुन्।

सोमबार सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको र प्रतिनिधिसभा पुनःस्थापना गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न ओली शीतल निवास पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *