कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघ्यो

डिसी नेपाल
१२ साउन २०७८ १८:१०
88
Shares

काठमाडौं । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ६७ हजार ९०२ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४७ लाख ५१ हजार ४१४ जना रहेका छन । विश्वभर तीन अर्ब ८८ करोड ७९ लाख ७३ हजार ५८४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *