लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

डिसी नेपाल
२८ वैशाख २०७९ १२:१८

जाजरकोट। उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ।

डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो। विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *