कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ)
काठमाडा। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९\०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार रहेको छ ।
त्यसैगरी प्रदेश सरकारले वित्तीय हस्तान्तरणतर्फ ४ अर्व १ करोड ५७ लाख २९ हजार बजेट विनियोजन गरिएको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment