विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ

डिसी नेपाल
२९ असार २०७९ १७:१८
876
Shares

काठमाडौं । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ परेका छन् ।

उपत्यका अपराध महाशाखाको टोलीले श्रेष्ठलाई बुधबार पानीपोखरीबाट पक्राउ गरेको हो।

क्रिप्टोकरेन्सी सम्बन्धी मुद्दामा श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरिएको अपराध महाशाखा स्रोतले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.