विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ

डिसी नेपाल
२९ असार २०७९ १७:१८
876
Shares

काठमाडौं । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ परेका छन् ।

उपत्यका अपराध महाशाखाको टोलीले श्रेष्ठलाई बुधबार पानीपोखरीबाट पक्राउ गरेको हो।

क्रिप्टोकरेन्सी सम्बन्धी मुद्दामा श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरिएको अपराध महाशाखा स्रोतले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *