आज राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं। राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ।
अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन्। उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए।
प्रतिक्रिया
Facebook Comment