लुम्बिनी प्रदेशसभा बैठक भोलिदेखि
बुटवल। लुम्बिनीको प्रदेश सभा बैठक भोलिदेखि बस्दैछ।
प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आह्वानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३ः०० बजेका लागि बैठक आह्वान गरेका हुन।
प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ। यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment