अमेरिकामा भेटिए दशकौं पछि मलेरियाका बिरामी

डिसी नेपाल
१३ असार २०८० ८:२४
428
Shares

फ्लोरिडा। अमेरिकामा मलेरियाका बिरामी भेटिएका छन्। अमेरिकाको फ्लोरिडा र टेक्सासमा ती बिरामी भेटिएका हुन्। दशकौंपछि मलेरियाका पाँच केस फेला परे पछि त्यहाँ सतर्कता अपनाइएको छ।

अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षमा पहिलो पटक लामखुट्टेबाट सर्ने घातक रोग औलोका पाँचवटा घटनाको पुष्टि भए पछि अहिले पुन भेटिएका हुन्।

पछिल्लो प्रकरणको पुष्टि गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई महिनाको अवधिमा टेक्सासमा एउटा र फ्लोरिडामा चारवटा केस पत्ता लागेको बताएको छ।

टेक्सासमा दशकौंपछि मलेरियाका पाँच केस फेला परेका हुन्। उनीहरुको उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *