नेपाललाई तेस्रो विकेट, रिजवान रन आउट

डिसी नेपाल
१३ भदौ २०८० १७:०४
564
Shares

काठमाडौं । एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको तेस्रो विकेट लिएको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा नेपालले पाकिस्तानका मोहम्मद रिजावानेका विकेट लिएको हो । रिजवानलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गराए ।

रिजवान आउट हुँदा पाकिस्तानको स्कोर २३.४ ओभरमा ३ विकेटको क्षतिमा १११ रन छ । रिजवान ४४ रन बनाएर आउट भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.