भिम सार्की आउट

डिसी नेपाल
१८ भदौ २०८० १६:२७
196
Shares

काठमाडौं । नेपाली क्रिकेट इतिहासमै पहिलो पटक भारतविरुद्ध खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपाली ब्याटर भिम सार्की ७ रन बनाएर आउट भएका छन् । १६ औं ओभरको अन्तिम बलमा उनलाई रवीन्द्र जडेजाले बोल्ड गरे ।

यसअघि पहिलो विकेट को रुपमा नेपाली ओपनर कुशल भुर्तेल आउट भएका थिए । भुर्तेलले २५ बल खेलेर ३८ रन बनाए । सुरुबाटै आक्रामक खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । अहिले अर्को इण्डमा आसिफ शेख २८ रन बनाएर खेलिरहेका छन् । १६ ओभरमा नेपालले एक विकेटको क्षतिमा ७७ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.