दिपेन्द्र २९ रनमा आउट
Nepal's Dipendra Singh Airee (L) and Sompal Kami (R) run between the wickets as India's Virat Kohli (C) watches during the Asia Cup 2023 one-day international (ODI) cricket match between India and Nepal at the Pallekele International Cricket Stadium in Kandy on September 4, 2023. (Photo by Ishara S. KODIKARA / AFP)
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल भइरहेको छ । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । नेपालको पारी सम्हालेका दिपेन्द्र सिंह ऐरी २५ बलमा २९ रन बनाएर आउट भए ।
४१.१ ओभरमा नेपालको सातौँ विकेट गुमेको हो । नेपालले ४२ ओभरमा १९४ रन बनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment