इजरायलमा रहेका नेपालीको चाडो उद्धार गर्न सरकारसँग माओवादीको माग

डिसी नेपाल
२२ असोज २०८० १६:४३
76
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले इजरायलमा रहेका नेपालीहरूको छिटोभन्दा छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ।

सोमबार सिंहदबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारसँग इजरायलमा रहेका नेपालीको चाडो उद्दार गर्न माग गरेको हो।

माओवादीले इजरायलमा नेपाली विद्यार्थीहरूको मृत्यु भएकोप्रति दु:खसमेत व्यक्त गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायल समस्याबारे निर्णय लिन आजै विशेष मन्त्रिपरिषद् र सर्वदलीय बैठक डाकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *