इजरायलमा आपतकालीन सरकार गठन गर्ने विषयमा सहमति भयो

डिसी नेपाल
२५ असोज २०८० १४:४३
364
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गान्ट्जले आपतकालीन सरकार गठन गर्न सहमत भएका छन् ।

नेतान्याहु, गान्ट्ज र देशका रक्षामन्त्रीसहितको ‘युद्ध मन्त्रिपरिषद्’ पनि गठन गरिनेछ। यसको अर्थ युद्धकालमा ‘युद्धसँग सम्बन्धित नभएको कुनै पनि विधेयक वा सरकारी निर्णयलाई प्राथमिकता दिइने छैन।’

यस अवधिमा सबै शीर्ष नियुक्तिहरूको कार्यकाल स्वतः विस्तार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *