हङकङमा सुनको मूल्य घट्यो
हङकङ। हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ।
स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ।
हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment