विराटनगरलाई दोस्रो झट्का, १५ रनमै इलियास आउट

डिसी नेपाल
१५ मंसिर २०८१ १३:१८
328
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किंग्सलाई दोस्रो झट्का लागेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका अकिब इलियास १५ रनमा आउट भएका छन्। उनी जनकपुर बोल्ट्सका मोहम्मद मोसिनको बलमा आउट भएका हुन्।

यसअघि ओपनर लोकेश बम ५ रनमा आउट भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *