प्रधानमन्त्रीसँग प्रकाण्डको भेट
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
उनले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय सिंहदबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
विश्वकर्माले समसामयिक विषयमा प्रधानमन्त्री ओलीसँग संवाद भएको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment