क्यानडा पठाइ दिनेभन्दै ६५ लाख ठगी गर्ने युवा पक्राउ

डिसी नेपाल
९ साउन २०८२ १८:५२
172
Shares

काठमाडौं। क्यानडा पठाइ दिने भन्दै पैँसट्ठी लाख सन्तानब्बे हजार रुपियाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोरखा पालुङटार नपा २ स्थायी घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नपा ५ बस्ने ३७ वर्षीय रविन आचार्यलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी फरार भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *