गैरआवासीय नेपालीद्वारा बेलायतमा भारतविरुद्ध प्रदर्शन

डिसी नेपाल
१६ मंसिर २०७६ २१:२१

काठमाडौं। गैरआवासीय नेपालीहरुले सोमबार बेलायतको लण्डनमा भारतले नेपाली भूमि समेटेर विवादित नक्सा जारी गरेको भन्दै विरोध प्रदर्शन गरेका छन्।

गैरआवासीय नेपाली संघ बेलायतको नेतृत्वमा सोमबार गैरआवासीय नेपालीहरुले लण्डनमा प्रर्दशन गरको तस्वीरहरु एभरेष्ट गौतमले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।

तस्वीरहरु : एभरेष्ट गौतमको फेसबुकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *