अन्तर्राष्ट्रिय
इजरायलले प्यालेस्टाइनमाथि आक्रमण गर्यो, प्यालेस्टिनी शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु

काठमाडौं । इजरायलको आक्रमणमा प्यालेस्टाइनको गाजामा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा प्यालेस्टिनी सशस्त्र समूहका एक शीर्ष कमाण्डर पनि छन् । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले मृतकमध्ये एक बालक रहेको बताएका छन्। इजरायलको आक्रमणमा दर्जनौं मानिस घाइते भएका छन् । इजरायलका प्रधानमन्त्री यायर लेपिडले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) को खतरालाई मध्यनजर गर्दै यो कारबाही सुरु
चीनले ताइवानलाई नाकाबन्दी गर्यो, अमेरिकाले युद्धपोट पठायो, युद्ध सुरू हुने त्रास

काठमाडौं । अमेरिकी सिनेटकी सभामुख न्यान्सी पेलोसी फर्किनेबित्तिकै चीनले ताइवानमाथि नाकाबन्दी लगाएको छ । यति मात्र होइन, चीनले ताइवानसँग जोडिएको क्षेत्रमा सैन्य अभ्यास पनि सुरु गरेको छ । यस...
धेरै पढिएको
- हप्ता
- महिना