अन्तर्राष्ट्रिय – Page 537 – Dcnepal

अन्तर्राष्ट्रिय


डेङ्गुबाट यस बर्ष १६ को मृत्यु, नौ हजार प्रभावित

डेङ्गुबाट यस बर्ष १६ को मृत्यु, नौ हजार प्रभावित

इस्लामावाद । पाकिस्तानमा डेङ्गुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेङ्गुबाट देशभरी अरु ९ हजार ६ सय ३४ जना प्रभावित भएका छन्। रोग निगरानी विभागका प्रमुख राना साफ्डारले सिन्ध प्रान्तमा २१ सय ३२ जना, पञ्जावमा २८ सय १६ र दक्षिण पश्चिमी बालुचिस्तानमा १७ सय ७२

दक्षिण अफगानिस्तानमा आक्रमण, दश जनाको मृत्यु

दक्षिण अफगानिस्तानमा आक्रमण, दश जनाको मृत्यु

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी अन्य ८५ जना...

Pages: 1 535 536 537 538 539 565