उ. अमेरिका – Page 11 – Dcnepal

उ. अमेरिका


डिसी नेपाल प्रतिनिधि भट्टचनको स्वास्थ्य सुधारोन्मुख

डिसी नेपाल प्रतिनिधि भट्टचनको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं। डिसी नेपालका लागि अमेरिकी प्रतिनिधि खेम भट्टचनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ। नेपाल घुम्न आएका बेला पोखरामा बिरामी परेका भट्टचनलाई त्यसपछि उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा ल्याइएको थियाे। हाल उनको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। भट्टचन विगत एक दशक भन्दा बढी समयदेखि डिसी नेपालका लागि अमेरिका प्रतिनिधिका रुपमा कार्यरत

संक्रान्ति जात्रा, गङ्गा स्नान र कन्दमुल

संक्रान्ति जात्रा,  गङ्गा स्नान र कन्दमुल

नेपालमा माघे सङ्क्रान्तिका दिन तिन ओटा नदी मिसिने ठाउँ त्रिवेणीमा पुगेर मकर स्नान अथवा पवित्र स्नान गर्ने गरिन्छ। माघको एक गते चिसा नदीहरूको झन्डै ५ डिग्रीको फ़्रिजिङ्ग तापक्रम पुगेको पानीमा डुबुल्की...

Pages: 1 9 10 11 12 13 17