उ. अमेरिका
नव नियुक्त पर्यटन दूत पहारीलाई सम्मान

काठमाडौं । अमेरिकाको जर्जिया राज्यका लागि नव नियुक्त पर्यटन दूत दीपक पहारीलाई सम्मान गरिएको छ। लामो समयदेखि नेपाली समाजका लागि योगदान पु-याउँदै आएका पहारीलाई सरकारले अमेरिकाको जर्जिया राज्यका लागि अनररी पब्लिक रिलेशन रिप्रेजेन्टेटिभमा नियुक्त गरेको हो। कार्यक्रममा सहभागिहरुले नेपालको पर्यटन प्रवर्धनका लागि आगामी दुई वर्षमा के–के गर्न सकिन्छ भन्ने सम्भावनालाई औँल्याउँदे पहारीलाई सुझाव दिएका थिए।
कोभिडको उपचार गर्दा स्वास्थ्यकर्मी कसरी जोगिने?

वासिंगटन डिसी। अमेरिका र नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोभिड १९ का विरामीहरुको उपचार गर्दा कसरी सुरक्षित रहने भन्नेबारे बृहत छलफल भएको छ। सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) र नेपाल...
धेरै पढिएको
- हप्ता
- महिना