विचार/ब्लग
एक चीन नीति शब्दमा मात्र नभइ व्यवहारमै लागू गर्छाैं : प्रचण्ड

काठमाडौं। नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले नेपालले शब्दमा मात्र नभइ व्यवहारमै एक चीन नीतिलाई दृढतापूर्वक अवलम्वन गरेको बताएका छन्। उनले नेपाली भूमिमा चीन विरोधी गतिविधि नसहने नीति दुई मुलुकबीचको सम्वन्धको एक आधारभूत कडी भएको बताएका छन्। नेकपाको वैदेशिक नीतिमा यो विषय स्पष्ट ढंगले उल्लेख गरेको बताउँदै प्रचण्डले भने–नेपालको आर्थिक सामाजिक विकासमा चीनको सहयोग एकदमै महत्वपूर्ण
एटीएम काण्ड : कमजोरी या लापरवाही ?

प्रविधिको विकाससँगै नेपालभित्र पनि एटीएमको प्रयोग सहज र व्यापक बन्दै गइरहेको छ। प्राय बैंक तथा बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदान–प्रदान गर्न छिटो...
धेरै पढिएको
- हप्ता
- महिना