बागमती – Page 72 – Dcnepal

बागमती


सोल्टीमोडको एक होटलमा बङ्गलादेशी नागरिकको हत्या

सोल्टीमोडको एक होटलमा बङ्गलादेशी नागरिकको हत्या

काठमाडौं । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ। महानगरीय प्रहरीवृत्त कालीमाटीका अनुसारसँगै आएका दुला मियाँले मोहिद्दिन अहमदको हत्या गरेको प्रहरीले जनाएको छ। ढिला सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भएका छन्। वृत्तका प्रमखु प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार हत्यामा

सभामुख सापकोटाविरुद्धको मुद्दाकाे सुनुवाई आज

सभामुख सापकोटाविरुद्धको मुद्दाकाे सुनुवाई आज

काठमाडाैं। सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा साेमबार सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ शुरु...

Pages: 1 70 71 72 73 74 84