पोर्चुगलमा नेपालीलाई एनआरएनएको सहयोग

डिसी नेपाल
२३ चैत २०७६ ८:४९

इटाली । पोर्चुगल।गैह्र आवासीय नेपाली संघ पोर्चुगलले सनिवार राहत वितरण गरेको छ।कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीका लागि राहात बितरण गरेको हो ।

गैह्र आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष एबम कोभिड- १९ टास्क फोर्स का सयोजक विक्रमजंग कुंवरले अल्गाव र अलेन्तेजो क्षेत्रका ७२ नेपालीहरुलाई आवस्यक खाद्यान्न बितरण गरिएको जानकारी दिनु भयो।

यसअघि पनि संघले लिस्वनभित्र ६२ जना नेपालीहरु लाई राहात बितरण गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *