मजदूर दिवशका दिन प्रधानमन्त्रीको कविताः ‘अव आँसु खसाउनु पर्दैन’

डिसी नेपाल
१९ वैशाख २०७७ २०:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदूर दिवशका दिन कविता लेखेका छन् । अब आँसु खसाउनु पर्दैन शिर्षकको कविता उनका प्रेश सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत शेयर गरेका छन् ।

अहिलेको नेपाल गणतन्त्र भएको बताउँदै उनले कवितामा यो जनतन्त्रमा कसैले पनि आँसु खसाउन नपर्ने बताएका छन् । ‘मेची–काली, तराईँ पहाड, निर्भय वातावरण सुरक्षित नारी’ भनेर लेखेका छन् ।

प्रधानमन्त्रीले कवितामा भनेको छन, ‘चेलीको चुरा फुटदैनन्, कोही टुहुरा पर्दैनन्’। शक्तिको श्रोत जनता हो भन्दै उनले कवितामा भनेका छन्, ‘अब आँसु खसाउनु पर्दैन् रगत बगाउनु पर्दैन्’ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *