कुवेतबाट सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड उडान हुने
काठमाडौँ । कुवेतमा कोरोनाका कारण समस्यामा परेका नेपाली स्वदेश ल्याउन सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड उडान हुने भएको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार गत १९ जुनमा हुने भनिएको नेपाल एयरलाइन्सको उडान विशेष कारणले स्थगित भएको थियो । स्थगित भएको सो उडान अब २९ जुन सोमबार हुन लागेको दूतावासले जनाएको छ ।
दूतावसले उडानको समयतालिका बारेमा भने केही खुलाएको छैन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment