कुवेतमा एक नेपालीद्वारा आत्महत्या

डिसी नेपाल
४ भदौ २०७७ १५:०५

काठमाडौं। कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । कुवेतको मानगफ क्षेत्रमा एक ३६ वर्षीय नेपाली युवाले आत्महत्या गरेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

उनले कोठामै आत्महत्या गरेको बताइएको छ । आत्महत्या गर्ने ती व्यक्तिको पहिचान खुलेको छैन । घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *