कुवेतबाट नेपाल एयरलाइन्सले काठमाडौंका लागि उडान भर्ने

डिसी नेपाल
९ भदौ २०७७ १४:२३

कुवेत। कुवेतबाट काठमाडौंका लागि २ वटा चार्टर्ड उडान तय भएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार नेपाल एयरलाइन्सको चार्टर्ड जहाजले २८ र ३१ अगष्टमा काठमाडौंका लागि उडान भर्नेछ ।

यसअघि दूतावासबाट विभिन्न मितिमा प्रकाशित सूचिमा नाम समावेश भएर टिकट खरिद र बुकिङ गरेका यात्रुहरुलाई रिकन्फर्मृेसनको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । त्यस्तै कोरोनाको संक्रमण नभएको नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा साथमा राख्नुपर्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *