‘कम्मरीदेखि कोभिड कहरसम्म’ सार्वजनिक

चितवन । हाडजोर्नी, नशा र स्वास्थ्यसम्न्धी जानकारी दिने ध्येयले प्रा डा कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘कम्मरीदेखि कोभिड कहरसम्म’ पुस्तक आज सार्वजनिक भएको छ । साहित्यकार गोविन्द विनोदीले सो पुस्तकको आज भरतपुरमा आयोपजित कार्यक्रममा विमोचन गरेका हुन ।

डा पौडेलको यो दोस्रो पुस्तक हो । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल र भरतपुर अस्पतालका अर्थोपेडिक विभागीय प्रमुख डा श्रवणकुमार थापाले पुस्तकको समीक्षा गरेका थिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो