साउदीमा ५७ जना नेपालीले पाए बहिर्गमन भीसा (नामावलीसहित )

डिसी नेपाल
१७ पुष २०७७ १२:३९
600
Shares

काठमाडौं। साउदीमा रहेका ५७ जना नेपालीले बहिर्गमन भीसा पाएका छन्। बिहीबार साउदीस्थित नेपाली दूतावासले ५७ जना नेपालीको बहिर्गमन भीसा जारी भएको जानकारी गराएको हो।

दूतावासका अनुसार साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भीसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन्। स्वदेश फर्कन चाहेका तर अकमा नबनाएका, अकमा नविकरण नभएका र कम्पनीबाट बहिर्गमन भीसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले बहिर्गमन भीसाका लागि आवेदन दिन पाउने छन्।

बहिर्गमन भीसा पाएकाहरुको नामावलीः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *