भेरी नदीमा बस खस्यो, प्रहरी घटनास्थलतर्फ जाँदै

डिसी नेपाल
२३ पुष २०७७ १५:५८
80
Shares

काठमाडौं। सुर्खेतको गुर्वाकोटमा एक यात्रुबाहक बस भेरी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले बस खसेको जानकारी आएको बताए। उनले डिसी नेपालसँग भने, ‘बस खसेको भन्ने जानकारी आएको छ।

हामीहरु त्यसतर्फ जाँदै छौं। कहाँबाट कता जान आएको बस दुर्घटनामा परेको हो भन्ने केही खुलेको छैन।’ सुर्खेतको छिन्चु–जारकोट सडकबाट बस भेरी नदीमा खसेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *