देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
काठमाडौं। सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको छ।
सर्वोच्चको संवैधानिक इजालसले देउवालगायत १४६ सांसदले दायर गरेको रिटमाथि सोमबार फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment