कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं। सर्वोच्च अदालतले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबारलाई पदाधिकारी बैठक बोलाएको जानकारी दिए। ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ, अब सभापतिले भोलिका लागि पदाधिकारी बैठक बोलाउनु भएको छ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment