सर्वोच्चमा गोरु ब्यायो : कमल थापा

डिसी नेपाल
२८ असार २०७८ १४:०७
3.8k
Shares

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि राप्रपाका अध्यक्ष कमल थापाले गोरु ब्यायएको प्रतिक्रिया दिएका छन्।

उनले सर्वोच्चको यो फैसला कार्यान्वयनमा जटिलता रहेकोसमेत बताएका छन्। उनले लेखेका छन्, ‘बरिष्ठ राजनितिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएँ
“सर्वोच्च अदालतमा आज गोरू व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *