राज कुन्द्राको अफिसमा भेटियो गोप्य लकर

डिसी नेपाल
१० साउन २०७८ १२:५९

काठमाडौं। अश्लील फिल्म बनाएको अभियोगमा पक्राउ परेका राज कुन्द्राको अफिसमा गोप्य लकर फेला परेको छ । उनको अफिसमा शनिबार मुम्बइ पुलिसले छापा मारेको थियो । जाँचमा एक गुप्त लकर फेला परेको छ जसमा कैयौं कागजात फेला परेका छन् । पुलिसले यी कागजात नियन्त्रणमा लिएको छ ।

शनिबार अंधेरी वेस्टस्थित वियान कम्पनीको अफिसमा छापा मार्दा लकरमा व्यवसाय, क्रिप्टोकरेन्सीसँग सम्बन्धित कैयौं कागजात बरामद भएका छन् । राज कुन्द्राले पोर्न फिल्मबाट कमाएको ठूलो पैसा क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंका गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *