जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

डिसी नेपाल
२० वैशाख २०७९ १६:५६

जुम्ला । जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा।लि‍।ले वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेको छ ।

एभरेष्ट नेटवर्क प्रा।लि।का सञ्चालक वसन्त वलीले जुम्लामा फाइवर (तारयुक्त) सेवा शुरु गरेको बताए । एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *