कर्णालीमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम
सुर्खेत। कर्णाली प्रदेश सरकारले बालबालिका सशक्तिकरणका लागि बैंकमा रकम जम्मा गरिदिने कार्यक्रम सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको नीति तथा कार्यक्रममार्फत ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ भन्ने नारासहित सो कार्यक्रम तय गरेको हो।
सो नीति तथा कार्यक्रम अनुसार छोरीको सशक्तिकरण तथा लैङ्गिक समानताका लागि ‘बैक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई अभिलेखको समुचित व्यवस्थापन गनेरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्दै निरन्तरता दिइने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment