फखर जमाँ १४ रनमा आउट, करण केसीले लिए विकेट

डिसी नेपाल
१३ भदौ २०८० १५:४७

काठमाडौं । एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको पहिलो विकेट लिएको छ । करण केसीले विकेट लिएका हुन् । करणले उनलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

पाकिस्तानका ओपनर फखर जमाँ १४ रनको व्यक्तिगत स्कोरमा आउट भएका छन् । ६ ओभर ३ बलमा फखर जमाँ आउट हुँदा पाकिस्तानको स्कोर २१ रनमा एक विकेट छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *