मोटो जीपी रेसको उपाधि इटालीका मार्को बेजेचीले जिते
काठमाडौं । दिल्ली नजिकैको ग्रेटर नोएडामा भएको मोटो जीपी रेसमा इटालियन राइडर मार्को बेजेची आइतबार विजेता बने।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बेजेचीलाई ट्रफी प्रदान गरे।
मुनी भीआर ४६ रेसिङ टोलीका मार्को बेचेचीले उत्तर प्रदेशको ग्रेटर नोएडाको बुद्ध इन्टरनेशनल सर्किटमा आयोजित इन्डियन मोटो जीपी इण्डिया ग्रान्ड प्रिक्सको फाइनल दौडमा पहिलो स्थान हासिल गरे।
यस अवसरमा केन्द्रीय खेलकुद मन्त्री अनुराग ठाकुर र केन्द्रीय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी पनि उपस्थित थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment