हमासले गरेको ठूलो आक्रमणपछि इजरायलको पहिलो प्रतिक्रिया

डिसी नेपाल
२० असोज २०८० १३:३०
156
Shares

काठमाडौं । हमासको आक्रमणपछि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले जारी गरेको पहिलो विज्ञप्तिमा भनिएको छ, ‘गाजा पट्टीबाट धेरै लडाकुहरू इजरायलमा प्रवेश गरेका छन्।’

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाजा पट्टी वरपरका क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ।”

“हामी आफ्नो रक्षा गर्नेछौं,” आइडीएफले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भन्यो।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा प्रमुखहरूको आपतकालीन बैठक बोलाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *