चीनमा इजरायली कुटनीतिज्ञ माथी छुरा प्रहार
तेल अविव । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ ।
टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । इजरायलको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार हाल ती कूटनीतिज्ञको उपचार भइरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment