अदालतले भन्यो- दुर्गा प्रसाईंको उपचार प्रबन्ध गर्नू

डिसी नेपाल
२१ वैशाख २०८२ २०:२७
1.5k
Shares

काठमाडौं । दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंको उपचार प्रबन्ध गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आदेश दिएको हो।

प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध गर्न आदेश भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *