कञ्चनपुरमा पुरुष मृत फेला

डिसी नेपाल
२ जेठ २०८२ १८:४२
152
Shares

धनगढी । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–३ पुरानो सडकको निर्माणाधीन कल्भर्ट मुनी ४२ वर्षीय पुरुषको शव फेला परेको हो। उनको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *